ईश्वर थापाको “सयौ जुनि भएपनि”बाट मोडल पञ्च सेर्माको चर्चा
काठमाडौ। काठमाडौ अनामनगर स्थित बिहानी क्याफेमा युथ ग्रुप नेपालले पत्रकार सम्मेलन मार्फत “सयौ जुनि भएपनि” नामक गीतको रिलिज गरिएको छ । क्यानाडामा निर्माण गरिएको उक्त गीत आज एक कार्यक्रम बिच भब्य सो गरेर गीत सार्वजनिक...





