मनोरन्जन

साइँला साइँली भन्दै छन् ‘गाउँघरै रमाइलो’ (भिडियोसहित)

झापा । चर्चित गीत ‘साइँली’बाट चर्चामा आएका जोडी हुन् गौरव र मेनुका अर्थात् ” साइँला साइँली” को जोडी यसपटक भने ‘गाउँघरै रमाइलो’ भन्दै भिडियोमा देखिएका छन् । गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँघरै रमाइलो’...

जन्तरे मामा’को पहिलो गीत सार्वजनिक [भिडियो सहित]

दमक। मिठो गीत गाएर सामाजिक सञ्जालमा ‘जन्तरे मामा’को नामले भाइरल भएका अमित राईले पहिलो पटक आफ्नाे गीत रेकड गराएका छन् । गोपालचन्द्र राईको शब्द र तोरेम्पा हाङको संगीतमा अमित राईको गीत निर्माण भएको हो ।...

द भोइस अफ नेपालका फाइनलिस्ट बिकासको ‘पहिलो नजर’ सार्बजनिक (भिडियो सहित)

आन्छुमे नसान द भोइस अफ नेपाल सिजन दुईका टप ४ फाइनलिस्ट विकास लिम्बुको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ गीत ‘पहिलो नजर’ को म्यूजिक भिडियो सार्बजनिक गरिएको छ । गीतकार ध्रुब के सीको शब्दभावहरुमा गायक तथा...

खुल्ला अनलाइन ताःम्के सिंगिङ कम्पिटिसन २०२० हुने

सिक्किम, ३ सेप्टेम्बर । सुखिम याक्थुङ साम्लो सजुम र सिक्किम लिम्बू गायन समाजले  खुल्ला अनलाइन ताःम्के सिंगिङ कम्पिटिसन २०२० गर्ने भएको छ । लोप हुन लागेको ताःम्केको  जगेर्ना  गर्नको लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको हो...

सज्जा बनिन् नेपाल आइडल-३ की विजेता

काठमाडाैं। नेपाल आइडल सिजन-३ की विजेता सज्जा चौलागाईं भएकी छन्। शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन् । दर्शकले दिएको भोटका आधारमा सज्जा विजेता भएको आयोजकले जनाएको छ। सज्जाले ५० लाख...