मनोरन्जन

केचनकवलमा उदाउँदो बाल प्रतिभा –सञ्जीव गन्दर्भ

दमक। झापाको दक्षिणमा अवस्थित भारतसँग सिमाना जोडिएको नेपालकै होचो स्थानको रुपमा चिनिएको ऐतिहासिक नाम हो कचना । स्थानीय निकाय निर्माणको क्रममा साविक घेराबारी, पथरीया, केचना, पाठामारी, बनियानी र बालुवाडी गाविसहरुलाई जोडेर कचनकवल गाउँपालिका बनाइएको छ...

आङथुपोकोे निर्देशनमा अन्जुलीमा राखे माया…….(भिडीयोसहित )

दमक। सञ्चारकर्मी समेत रहेका सर्जक चेतन आङथुपोले म्यूजिक भिडीयो ल्याएका छन् । गायक हेमराज भट्टराई, संगीतकार मनोज साङसोन राईको संगीत र कवि तथा गजलकार राजकुमार सुब्बा अनिश्चितको शब्दमा रहेको गीत  “अन्जुलीमा राखे माया पोखिन्छ है, दिलमा...

सागर केरूङकाे निर्देशनमा गायक सुयोग चेम्जोङकाे ‘मार्छौ भने मार’ छायांकन सम्पन्न

फेदेन।  पाँचथर फेदेनका गायक सुयोग चेम्जोङकाे 'मार्छौ भने मार' बाेल गीतकाे छायांकन सम्पन्न भएकाे छ । पाँचथरकाे विभिन्न रमणाीय स्थलहरूमा छायांकन गरिएकाे उक्त गीतको विहिबार छायांकन सकिएको हाे । बुद्धराज लिम्बूको शब्द संगीत, सञ्जय आचार्यको...

प्रदेश १ मा कोरोना संक्रमितको उपचार प्रदेश सरकारले गर्ने

विराटनगर। प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने जनाएको छ । सोमबार सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिएका...

नेपाली चलचित्रका पहिलो छायांकार बैकुण्ठमान मास्केको निधन

दमक। नेपाली चलचित्रका पहिलो छायांकार बैकुण्ठमान मास्केको निधन भएको छ । उनको ८३ बर्षको उमेरका निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले वताए । पुष्करका अनुसार, लामो समयदेखि मास्के कलेजोको बिरामी थिए । उनलाई...

;