मनोरन्जन

दमककाे भ्यू टावरसँगै झापाका योजनाहरुको गरे शहरी विकास मन्त्री श्रेष्ठले निरिक्षण

दमक। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले आज दमकमा निर्माणाधिन दमक भ्यू टावरको स्थलगत निरिक्षण गरेका छन । बिहान झापा आएका मन्त्री श्रेष्ठले अपरान्ह दमक ३ स्थित निर्माणाधिन सो भ्यू टावर निर्माणको अवस्थाबारे जानकारी लिएका हुन...

भुपेन्द्रको निर्देशनमा ‘ढुङ्गा यो मन’ भिडियो सार्वजनिक (भिडियो सहित)

दमक। मोफोसलकै चर्चित छायाँकार भनेर कहलिएका बहुप्रतिभाका धनी भुपेन्द्र तुम्बाहाम्फेको निर्देशनमा बनेको ‘ढुङ्गा यो मन’ गीतको भिडियो आज सार्वजनिक भएको छ । नवराज कोयूको शब्द र दिलीप कोयूको संगीत रहेको गीतलाई पुर्वकै चर्चित अनि निक्कै...

उपासना नेम्बाङ आइन् कान्छासँगै (भिडियाे सहित)

काठमाडौं। कलाकार उपासना नेम्बाङ लघुचलचित्रमा झुल्किएकी छिन् । उनी अभिनित कान्छा लघूचलचित्र युट्युवमा सार्वजनिक भएको छ । विश्वव्यापी कोरोना महामारीका कारण सहरमा रहेको आफ्नो कान्छा भाइ भाइटिकासम्म नआइपुग्दाको क्षणलाई समेटेर बनाइएको छ कान्छा चलचित्रमा ।...

भाईटीका साइत ११ बजेर ३७ मिनेटमा, आजबाट नेपाल सम्वत् शुरु

दमक। आज तिहारको मुख्य दिन दाजुभाई दिदीबहिनीले एकअर्कालाई टीका लगाई भाइटीका मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर कामना गर्दछन् । टीका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायत उपहार लगायत...

माङसेबुङकी सरिताले जितिन सदाबहार राष्ट्रिय टिकटकको उपाधी

माङसेबुङ । इलामको माङसेबुङकी सरिता राईले सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिताको उपाधी जितेकी छिन् । गत भाद्र १३ गतेदेखि संचालन भएको सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगीतामा सहभागी भएका ४ सय प्रतियोगिलाई पछि पार्दै सरिाताले उपाधि जितेकी...

;