मनोरन्जन

सागरकाे निर्देशनमा ‘मार्छौ भने मार’ म्युजिक भिडियो सार्वजनिक

फेदेन।  पाँचथरका सागर केरुङ्ले निर्देशन गरेका गायक सुयोग चेम्जोङको ‘मार्छौ भने मार’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुद्धराज लिम्बूको शब्द र संगीतमा तयार भएको गीतलाई सुयोगले गाएका हुन् । भिडियोको लागि सञ्जय...

विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियाेगिता इक्सादिङ चरणमा

माङसेबुङ । भाषा लिपि साहित्य कला संस्कार र संस्कृतीको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता २०७७ इक्सादिङ चरणमा प्रवेश गरेको छ । शुक्रबारबाट विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता २०७७ तुङगुङदिङ चरण पार...

गायिका आसा सुहाङको ‘तिहारको दिन आयो’ सार्वजनिक (भिडियो सहित)

  आन्छुमे नसान माङसेबुङ । निर्देशक दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा गायिका तथा मोडल आसा सुहाङ लिम्बूको आवाजमा नेपालीहरुको महान चाड तिहारको झल्को दिलाउने सुमधुर गीत ‘तिहारको दिन आयो’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।...

सागर केरूङकाे लिम्बू म्युजिक भिडियो युप्पारुङ सार्वजनिक

फेदेन। एक पछि अर्को चर्चित भिडियोहरु निर्देशन गर्दै आएका सागर केरुङकाे निर्देशनमा शनिबार लिम्बू म्युजिक भिडियो युप्पारुङ सार्वजनिक भएको छ । पान्थरको नाम्फुन्यक (लब्रेकुटी), तिलिजङ (सिलाैटी), थाक्के माङहिम (थाक्ले मन्दिर), सुम्हा?लुङ, साधुटार, मिलुङ झरना लगायत...

किरणकाे निर्देशनमा दयाहाङ र विमलाकाे अभिनय रहेकाे “आउन माया” भिडियाे सार्वजनिक

दमक। युवा पुस्ताका सफल निर्देशक किरण चाम्लिङ राईको निर्देशनमा रहेको “आउन माया” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नाटकहरुको सफल निर्देशन गरी चम्किएका किरणको हाल म्यूजिक भिडियो निर्देशनमा पनि उत्तिकै दख्खल भएको प्रमाण पछिल्लो एक...

;