मुख्य समाचार

मञ्चद्वारा पृथ्वी जयन्तीको भर्त्सना

दमक, २७ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पुष २७ गतेलाई पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकताको नाममा सरकारले दिएको राष्ट्रिय विदाको भर्त्सना तथा विरोध गरेको छ । सरकारले राजतन्त्र फर्काउने शुरुवात गरेको भन्दै मञ्चका अध्यक्ष...

प्रदेश १ मा मन्त्रालय घटाएर ९ कायम गर्ने प्रदेश सरकारको निर्णय

नवगठित प्रदेश नम्बर १ सरकारको सोमबारको पहिलो मन्त्रिपरिषद बैठकले प्रदेश मन्त्रालयको संख्या ९ मा झार्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की निकट स्रोतले दिएको जानकारी अनुसार प्रदेश १ मा मन्त्रालयको संख्या ७ बाट १४...

निगमले इन्धनको मुल्य घट्यो

काठमाडौं, २४ पुष । नेपाल आयल निगमले इन्धनको मूल्य आइतबार मध्यरातीदेखि घटाएको छ । निमगले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । निगमले मुल्य घटाएसँगै पेट्रोल लिटरको १७५ तथा डिजेल र...

संकटा क्लबले उचाल्यो आहा रारा गोल्डकपको उपाधी

लिम्बुवानखबर, २३ पुष । आहा–रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा अमेरिकन क्लब भुटानी युथ स्पोर्ट्स (बीवाईएससी)लाई ३–२ले हराउँदै संकटाले दोस्रो पटक आहा–रारा पोखरा गोल्ककपको उपाधि जितेको...

जसपा तत्काल सरकारमा नजाने

काठमाडौं, १९ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारमा नजाने बाहिरै बसेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने जनाएको छ । मंगलबार सम्पन्न पार्टीको दुई दिने राजनीतिक समिति बैठकले तत्काल सरकारमा सहभागी...