मुख्य समाचार

आदिवासी जनजाति महासंघका पूर्व महासचिव गुरूङकाे निधन

नेपालको आदिवासी जनजाति आन्दोलनका नेता एवम् मानवशास्त्री डा. ओम गुरुङको निधन भएको छ । सोमबार हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षीय गुरुङको निधन भएको हो । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका...

मोरङ मञ्चद्वारा समानुपातिक र प्रत्यक्ष उम्मेद्वारहरुलाई जितको शुभकामना दिर्दै सम्मान

पथरी, ३० असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च, जिल्ला कार्य समिति मोरङ्ले आसन्न मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेश सभा सदस्यमा मनोनयन भएका उम्मेद्वारहरुलाई सम्मान गरेको छ । आइतबार...

शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे निधन

काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज...

मञ्चद्वारा प्रदेश १ का समानुपातिक उम्मेद्वारहरुको फोटो सार्वजनिकः अध्यक्ष लिङ्देन बन्दसूचीको एक नम्बरमा

दमक, २९ असोज । संघीय लोकतान्त्रिक राष्ट्रियले प्रदेश नं. १ बाट समानुपातिक बन्दसूचीमा रहेका ३७ जना उम्मेद्वारहरुको फोटा सार्वजनिक गरेको छ । अध्यक्ष कुमार लिङदेन मिराकको नाम मञ्चले पेश गरेको बन्दसूचीको पहिलो नम्बरमा रहेको छ...

उम्मेदद्वारहरुलाई आज निर्वाचन चिह्न प्रदान

काठमाडौं, २६ असोज । निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका प्रत्यक्ष उम्मेदद्वारहरुलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदद्वारहरुको निर्वाचन चिन्ह साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले...