
शिवसताक्षीमा लिम्बुवानका जनवर्गीय संगठनहरू पुनःगठन
शिबसताक्षी १ असोज / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल, संघीय लिम्बूवान प्रान्तिय मञ्च झापा क्षेत्र नम्बर ४ (१) अन्तर्गत चारवटा भातृसंगठनहरु पुनःगठन गरिएको छ । शिबसताक्षी नगरपालिकाको वडा नम्बर १ धरमपुरस्थित फूलबारी चौकमा सम्पन्न समारोहमा...