मुख्य समाचार

फक्ताङलुङ साँस्कृतिक मञ्चकाे १६औं साधारणसभा सम्पन्नः रित्त पदले पूर्णता पायाे

ललितपुर । लिम्बू कलाकारहरुको साझा संगठन फक्ताङलुङ साँस्कृतिक मञ्च केन्द्रीय कार्यसमितिको(फक्ताङलुङ सयङ) १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार ललितपुरमा अवस्थित चुम्लुङहिमको सभा हलमा किरात याक्थुङ चुम्लुङका संघिय उपाध्यक्ष गोविन्द आङबुङको प्रमुख आतिथ्यमा फक्ताङलुङ सयङको...

काेशी प्रदेश विरूद्ध आजबाट हुने कार्यक्रम केही दिनलाइ स्थगनः निर्णायक आन्दाेलनकाे तयारी थाल्न वार्डवार्डमा संघर्ष समिति गठन

प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समन्वय समितिले बैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलन स्थगन भएको छ । आइतबार विज्ञप्ति जारी गर्दै समितिले साेमबारदेखिकाे जनप्रदर्शन नगर्ने जनाएकाे हाे । पुर्व निर्धारित आन्दोलनलाई कोशी ...

सहिद लाजेहाङको शवयात्रामा प्रहरीले गरेको दमनको समितिद्वारा निन्दा

दमक, १० वैशाख । सरकार स्वयम्ले समेत सहिद घोषणा गरेको सहिद पदम कुमार लिम्बु (लाजेहाङ) को मृत्यु संस्कारमा प्रहरीले मलामीमाथि गरेको नृशंस आक्रमणको निन्दा गरिएको छ। आन्दोलनरत ‘प्रदेश नंं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले...

शहीद लाजेहाङकाे बेलबारीमा अन्त्येष्टि, हजारौं सहभागी

दमक, ९ वैशाख । कोशी प्रदेश नामकरण विरूद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदम कुमार लिम्बू (लाजेहाङ्)को अन्त्येष्टि गरिएको छ । आज शनिबार किरात धार्मिक परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको हो । गत चैत ५ गते...

शनिबार शहीद लाजेहाङकाे शव अन्त्येष्टि गरिने

दमक, ६ वैशाख । पहिलो पहिचानवादी सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’लाई वैशाख ९ गते शनिबार मोरङको बेलबारीमा अन्त्येष्टि गर्ने निर्णय भएको छ । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङ्घर्ष समितिले परिवारसँग सवन्वय गरी शव...