मुख्य समाचार

चुलाचुली गाउँपालिकामा तालाबन्दी

चुलाचुली, १२ चैत्र । इलामको चुलाचुली गाउँपालिकामा कालो झन्डा गाड्दै तालाबन्दी गरिएको छ । आइतबार प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले तालाबन्दी गरेको हो । आईतवार गाउँ पालिकाको कार्यलयमा कोशी प्रदेश खारेजीको माग...

संघर्ष समितिको आव्हानमा १ घण्टे चक्काजाम सम्पन्न, सरकारद्वारा आन्दोलनमा मृत्यु भएको घटनाको छानविन समिति गठन

दमक, ११ चैत्र । पहिचानको आधारमा कोशी प्रदेशलाई पुनः नामाकरण गर्नुपर्ने मागसहित आयोजित आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बू (लाजेहाङ) को मृत्यु भएको विरोधमा आज शनिबार पूर्वका १४ जिल्लामा दिउँसो १ बजेदेखि २ बजेसम्म चक्काजाम...

घाईते लिम्बुवान नेता लाजेहाङको उपचारको क्रममा निधन, राष्ट्रिय शहीद घोषणा गर्न माग

धरान, १० चैत्र । कोशी प्रदेशको नाम खारेजी र पुनः नामाकरणको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट गम्भीर घाईते ४२ वर्षीय पदम लिम्बु ‘लाजेहाङ सुक्वाबा’को उपचारको क्रममा मृत्यु भएको छ । चैत ५ गते बिराटनगरमा प्रदेश नं. १...

‘कोशी’ प्रदेश नाम खारेजी आन्दोलनकाे कार्यक्रम पुनः घोषणा

दमक, ८ चैत्र । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले बुधबार फेरि आन्दोलनको कार्यक्रम विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको छ । षड्यन्त्रपूर्वक छलकपटपूणर् एवम् छापामार शैलीमा शासक जातीय एकल पहिचानको साम्प्रदायिक ‘कोशी’ प्रदेश...

शहीद मनिल तामाङको १४औं स्मृति दिवस मनाइयो

दमक, ७ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङ्को १४औं स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम गरि विविध स्थानमा मनाइएको छ । २०६५ चैत्र ६ गते प्रहरीको गोली लागि धुलाबारीस्थित क्याम्पसमा शहादत्ता प्राप्त गरेका शहीद तामाङ्को स्मरण गर्दै...