मुख्य समाचार

लिम्बुवान, किरात प्रदेश नामाङकन विषयक अन्तरक्रिया हुने

दमक, १८ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेश नं. १ को नामाङ्कन लिम्बवान, किरात विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । समितिको मंगलबार विराटनगरमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । समितिले...

तमाेर करिडाेर कालाे पत्रे हुने

आर्थिक र रणनैतिक महत्वको सडकको रुपमा लिइएको चतरा–मुलघाट–सुभाङखोला– गणेश चोक सडक (तमोर करिडोर) लाई कालोपत्रे गर्नका लागि ठेक्का खुलेको छ। पूर्वी पहाडको ‘लाइफलाइन’ को रुपमा हेरीएको सडकको कालोपत्रे गर्ने ठेक्का खुलेसँगै यो क्षेत्रका बासिन्दा उत्साहित...

प्रदेश नं. १ काे नाम लिम्बुवान, किरात प्रदेश माग राख्दै संसद भवन अघि धर्ना

विराटनगर, १८ साउन । प्रदेश १ को नाम पहिचानको आधारमा लिम्बुवान, किरात प्रदेश राख्न माग गर्दै प्रदेश संसद सचिवालय भवन अगाडि धर्ना दिएका छन् । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिमा आवद्ध विभिन्न ३५ वटा पहिचान...

गौरादहमा लिम्बुवान, किरात प्रदेश माग गर्दै कोणसभा

दमक, साउन १६ । झापाको गौरादहमा प्रदेश न.ं १ को नामाकरण लिम्बुवान, किरात प्रदेशको माग गर्दै बजार परिक्रमा सहित कोणसभा सम्पन्न भएको छ । लिम्बुवान, किरात संयुक्त संघर्ष समिति झापाको आयेजनामा आइतबार गौरादहमा ¥याली सहित...

राज्यमन्त्री तुम्बाहाम्फेले अस्पताल पुगेर भेटिन् पूर्व एलभी कमाण्डर योङहाङ्लाई

विराटनगर, १६ साउन । लिम्बुवान आन्दोलनका पूर्व एलभी कमाण्डर फक्ताङलुङ योङहाङको स्वास्थ्यस्थित बुझ्न प्रदेश नं. १ का सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फे न्यूरो अस्पताल विराटनगर पुगेकि छन् । घरमा घाँस काट्ने मेसिनले घाँस काट्ने क्रममा...