मुख्य समाचार

रेशम चौधरी डिल्लीबजार कारागारबाट थुनामुक्त

ललितपुर, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतले डिल्ली बजार कारागारलाई तुरुन्त थुनामुक्त गर्न पत्र पठाएपछि उनी रिहा भएका हुन् । आज (बुधबार) उनलाई प्रज्ञा प्रतिष्ठानमा डा....

नाटक ‘उर्फ दारासिङ’ मण्डलामा मञ्चन सुरु

ललितपुर, १७ वैशाख । पूर्वी नेपाल, विशेष गरी इलाम र झापामा सक्रिय रहदै आएका रंगकर्मी चेतन आङथुपो र सुमन लिङदेनद्वारा लेखन तथा निर्देशन गरिएको नाटक ‘उर्फ दारासिङ’ मंगलबारदेखि काठमाडौंस्थित मण्डला थिएटरमा मञ्चन सुरु भएको छ...

देउमान लिम्बुको संयोजकत्वमा सुनसरी जिल्ला मोर्चा गठन

धरान, १६ वैशाख । संयुक्त पहिचानवादी मोर्चा सुनसरी जिल्ला समिति गठन भएको छ । मंगलबार धरानस्थित इजिराईडर होटलमा आयोजित कार्यक्रममा देउमान लिम्बुको संयोजकत्वमा ६७ सदस्यीय समिति विस्तार गरिएको हो । उक्त कार्यक्रमबाट सहसंयोजकहरुमा संगीता श्रेष्ठ,...

सहकारी तथा लघुवित्त पीडितहरुद्वारा काठमाडौंमा अर्धनग्न जुलुस प्रदर्शन

ललितपुर, १५ वैशाख । सहकारी तथा लघुवित्त पीडितहरुद्वारा काठमाडौंमा अर्धनन्ग जुलुस प्रदर्शन गरेका छन् । सोमबार माईतीघर मण्डलामा सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आयोजनामा उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्...

शिक्षक आन्दोलन २७औं दिनमा प्रवेशः सरकारले अझै गरेन मागको सम्बोधन

ललितपुर, १५ वैशाख । नेपाल शिक्षक महासंघले आयोजना गरेको अनिश्चितकालिन शिक्षक आन्दोलन आज २७औं दिनमा प्रवेश गरेको छ । विद्यालय शिक्षा ऐनको माग गर्दै गत चैत २० गतेदेखि काठमाडौंको नयाँ बानेश्वर–बबरमहल क्षेत्रको सडकमा शिक्षकहरूले प्रदर्शन...