मुख्य समाचार

प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिए

लिम्बुवानखबर । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले आजबाट आफ्नो पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्र्पति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा शर्माले औपचारिक रुपमा शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेना महारथीको दर्ज्यानी चिन्ह...

महासंघ पाँचथर शाखाको वेभसाइट सार्वजनिक, ८३ पत्रकारको सामूहिक दुर्घटना विमा

फिदिम । नेपाल पत्रकार महासंघ, पाँचथर शाखाको आफ्नो वेभसाइट बिहीबार सार्वजनिक गरेको छ । फिदिम–१, फाल्गुनन्द चोकस्थित महासंघको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले वेभसाइटको उद्घाटन गरेका हुन् । महासंघ पाँचथरको...

एमसीसी परियोजनाकी उपाध्यक्ष सुमार आइपुगिन नेपाल, काठमाडौंमा सुरक्षा कडा

काठमाडौँ । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाकी उपाध्यक्ष फातिमा सुमार नेपाल आइपुगेकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा चारदिने भ्रमणमा उनी नेपाल आएकी हुन् ।...

लिम्बुवान मञ्च कानेपोखरीद्वारा क्रियासिल सदस्यता वितरण आजबाट शुरु

कानेपोखरी, २३ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल कानेपोखरी गाउँपालिकाले संगठनको क्रियासिल सदस्यता वितरण आजबाट शुरु गरेको छ । मञ्चले पालिकाको वडा नं. ३ बाट सदस्यता वितरण शुरु गरेको हो । मञ्चका प्रान्तीय उपमहासचिव तथा...

लागूऔषध गाँजा सहित बेलामारीमा तीन जना पक्राउ

मोरङ, २३ भदौं । मोरङकाे बेलबारीमा लागूऔषध गाँजा कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझा ५ बजे प्रहरीले गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १...