मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ

ललितपुर, २२ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवि लामिछाने पक्राउ परेका छन् । काठमाडौंको हात्तिगौडास्थित निवासबाटै शुक्रबार राति प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरिए पनि आजै रूपन्देही भने नलगिने स्रोतले बतायो...

सन्देश सुब्बा लिम्बु पत्रकार संघको अध्यक्षमा निर्वाचित

तेह्रथुम, २२ चैत्र । लिम्बु पत्रकार संघको तेस्रो महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा शन्देस सुब्बा सेन्लप निर्वाचित भएका छन् । शुक्रबार तेह्रथुमस्थित लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्कमा भएको महाधिवेशनबाट सुब्बा अध्यक्षमा निर्वाचित भएका हुन् । नगरप्रमुख अर्जुनबाबु माबोहाङको...

मुक्कुमलुङ संरक्षण तथा सहयोग समिति गठन

तेह्रथुम, २२ चैत्र । तेह्रथुमस्थित मेयङलुङमा भएको एक भेलाले मुन्धुमी आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणको लागि समिति गठन भएको छ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखाका अध्यक्ष सेसेहाङ चोङबाङको संयोजकत्वमा मुक्कुमलुङ संरक्षण तथा सहयोग समिति...

तराइमधेशकेन्दित ७ दलकाे ‘‘संघीय लाेकतान्त्रिक माेर्चा’’ घाेषणा

ललितपुर, २२ चैत्र । समतामूलक, न्यायपूर्ण व्यवस्था स्थापना गर्ने उद्देश्य राखेर तराई–मधेशकेन्द्रित दलहरूले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका छन् । मोर्चामा तराई–मधेशकेन्द्रित सात राजनीतिक दल आवद्ध छन् । काठमाडौंको बानेश्वरमा एक कार्यक्रम आयोजना गर्दै जनमत...

गर्भवती श्रीमति हत्यारा श्रीमान उमेश गिरि पक्राउ

इलाम, फाकफोक। इलामको फाकफोकथुम गाउँपालिका– ३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको हत्या आरोपमा प्रहरीले उनका श्रीमान २५ वर्षीय उमेश गिरीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत जेठमा गिरीसँग भागी विवाह गरेकी विमला ९ महिनाको...