मुख्य समाचार

प्रदेश प्रमुख खापुङद्वारा आर्थिक कार्यविधि प्रमाणिकरण

विराटनगर, २३ चैत । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा “प्रदेश आर्थिक कार्यविधि वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८” प्रमाणिकरण गर्नुभएको छ । प्रदेश नं. १ को प्रदेश सभा नियमावली,...

सत्ता गठबन्धनद्वारा चुनावी तालमेलका लागि १० सदस्यीय समिति गठन

काठमाडाैं । सत्तारूढ दलहरूले नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति गठन गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकले समितिले गठन गर्ने निर्णय गरेको हो। समितिका...

निर्वाचन आयोगले ७९ दललाई निर्वाचन आचार संहिता पालना गर्न बोलायो

काठमाडौं, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्वाचन आचार संहिता पालनाका लागि लिखित रुपमा प्रतिबद्धता जनाउन आज आयोगमा बोलाएको छ । अयोगमा स्थानीय तह...

झापामा जिल्लास्तरीय सहकारी सेम्मलनको मन्त्री आङबोबाट उदघाटन

बिर्तामोड, चैत १९ । झापामा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु भएको छ । झापा जिल्ला सहकारी संघ लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको हो । सम्मेलनको...

प्रदेश प्रमुख खापुङद्वारा चिचिरी–गेन्द्रो दिवस २०७८ को उद्घाटन

उर्लाबारी, २० चैत । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङले दोश्रो चिचिरी–गेन्द्रो दिवस –२०७८ को उद्घाटन गर्नुभएको छ । उर्लाबारी ३ स्थित धिमाल जातीय विकास केन्द्रको प्राङ्गणमा आयोजित दिवसको शनिबार खापुङले उद्घाटन गरेका...