
५०१ जना कैदीबन्दीले प्रजातन्त्र दिवसमा माफी पाउँदै
काठमाडौं, ६ फागुन । नेपाल सरकारले ५०१ जना कैदीबन्दीहरुलाई राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्...