मुख्य समाचार

लिम्बुवान, किरात संयुक्त संघर्ष समिति फेरि सक्रिय

लिम्बुवानखबर, २३ माघ । १ नम्बर प्रदेशको नामाकरण पेचिलो बन्दै गर्दा पुनः लिम्बुवान, किरात संयुक्त संघर्ष समिति सक्रिय भएको छ । प्रदेशको नाम ‘लिम्बवान–किरात’ राख्नु पर्ने नराखिएमा सशक्त आन्दोलन गर्ने समितिले जनाएको छ । किरात...

पत्रकार धम्क्याउने काम बन्द गर्न महासंघकाे चेतावनी

दमक, २२ माघ । पत्रकारलाई धम्की नदिन नेपाल पत्रकार महासंघ–१ नम्बर प्रदेश समिति तथा केन्द्रीय समितिले बिर्तामोडस्थित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई चेतावनी दिएका छन् । सार्वजनिक रुपमा पत्रकार धम्क्याउने काम बन्द गर्दै आफ्नो...

आज सोनाम ल्होछार, सरकारले दियो सार्वजनिक विदा

लिम्बुवानखबर, १७ माघ । आज तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व देशविदेशमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस बर्ष सरकारले सार्वजनिक विदा दिएको छ । आज देश...

लिम्बुवानको दक्षिण कोरिया अध्यक्षमा रिकम लिम्बु निर्वाचित

लिम्बुवानखबर, १७ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । मंगलबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको...

इलाका प्रशासन कार्यालय दमक आफ्नै भवनबाट सेवा शुभारम्भ

दमक, १७ माघ ।  झापाको दमकस्थित इलाका प्रशासन कार्यालय दमकले नवनिर्मित प्रशासनिक भवनबाट आज ( सोमबार) देखि सेवा शुभारम्भ गरेको छ । यसअघि शरणार्थी समन्वय एकाईको दमकस्थित कार्यालय रहेको दमक ६ स्थित बहालमा रहेको घरमा...