मुख्य समाचार

जिम्दार चौंकमा आदिवासीहरुले सिरुवा मेला धुमधाम मनाए

झापा, १ बैशाख । झापाको कमल ६ स्थित जिम्दार चोकमा सिरुवा सांस्कृतिक मेला आदिवासीहरुले धुमधामसँग मनाएका छन् । हरेक नयाँ बर्षको दिन मनाईदै आईरहेको सिरुवा मेला यो बर्ष २०७९ को अवसर पारेर यसवर्ष पनि धुमधामका...

राष्ट्रपतिद्वारा स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को १७ चैतको सिफारिस र २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि...

विर्तामोडमा सत्तारुढ गबन्धनको बैठक सम्पन्नः फराकिलो र बलियो बनाउने निर्णय

झापा / झापामा रहेका सक्तारुढ गठबन्धन दलका नेताहरुको आज बिर्तामोडमा बसेको बैठकले प्रतिगमन विरुद्ध रहेका अन्य दलहरुसंग स्थानीय स्तरबाट नै गठवन्धन फराकिलो र बलियो बनाउने निर्णय गरेको छ । बैठकले जिल्लाका कतिपय पालिकाका वडाहरुमा गठबन्धनका...

कन्काईमा ‘खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति’ विषयक प्रशिक्षण सम्पन्न

कन्काई, २७ चैत । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति’ विषयक दुई दिने प्रशिक्षण झापाको कनकाई–१ दुर्गापुरमा आइतबार सम्पन्न भएको छ । कन्काई नगरपालिका कार्यक्षेत्र भएकासहित जिल्लाका क्रियाशील...

कमलमा लिम्बुवान भोलेन्टियर्स प्राईमरी र सेल कमाण्डर नियुक्त

दमक, २७ चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स प्राईमेरी कमाण्डर र सेल कमाण्ड नियुक्त गरिएको छ । उपाध्यक्ष तथा एल.भी. केन्द्रीय कमाण्डर थाङसाङ लावतीको प्रमुख आतिथ्यतामा शनिबार केर्खामा आयोजित कार्यक्रमले १२...

;