मुख्य समाचार

अविरल बर्षाका कारण १३ जिल्ला बाढी प्रभावित हुँदा ५ को मृत्यु, १९ जना बेपत्ता

काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १३ जिल्लामा बाढी र पहिरो जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक...

प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बिनियाेजन

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेशसभामा पेस गरेको वार्षिक बजेटमा चालु...

फिदिम जोरसाल घटना माथी अनुसन्धान जारी

सुबास केरुङ ‘नुनाम’ पाँचथर। पाँचथरको फिदिम स्थित जोरसाल बजार नजिकै एक बृद्धको आइतबार हत्या भएको छ । हत्यामा संलग्नको खोजी तालिम प्राप्त कुकुरको सहयोगमा भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आइतबार बिहान बर्ष...

प्रदेश १ को बजेट ३२ अर्ब रुपैयाँ आसपास हुने

विराटनगर । आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश नं. १ सरकारले मंगलबार बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको दिउँसो ३ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब रुपैयाँ आसपासको बजेट प्रस्तुत गर्न...

पूर्व प्रधानमन्त्रीहरुद्वारा दीर्घकालीन निर्णय नगर्न सरकारलाई चेतावनी

लिम्बुवानखबर/ देशमा पाँच जना पूर्व प्रधानमन्त्रीहरुले वर्तमान केपी शर्मा ओली नेतृत्वको काम चलाउ सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न चेतावनी दिएका छन् । शनिवार सम्पन्न पूर्व प्रधानमन्त्रीहरुको भेटघाटपछि जारी संयुक्त विज्ञप्तिमा हाल काल चलाउ ओली...