मुख्य समाचार

आज तमु ल्होसार मनाइदै, सरकारले दियो सार्वजनिक विदा

लिम्बुवानखबर, १५ पौष । आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । गुरुङले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को...

धरान महेन्द्रमा विद्यार्थी युनियन गठन, अध्यक्षमा अश्विन भुजेल

धरान, १३ पुष । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस धरानमा संघीय विद्यार्थी युनियनको नयाँ समिति गठन भएको छ । संघीय लिम्बुवान मञ्च, नेपाल धरान उपमहानगरको समन्वयमा समिति गठन भएको हो । मंगलबार क्याम्पसमा आयोजित कार्यक्रममा अश्विन...

आजबाट माओवादी केन्द्रको बन्दसत्र शुरु

काठमाडौं, १२ पौष । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट सुरु हुँदैछ । करिब १६सय प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने जनाइएको छ...

क्षतिग्रस्त खानेपानी योजनाको मुहान अनुगमन

मिक्सेन मिभक मिक्लाजुङ्, ११ पौष । मोरङको मिक्लाजुङ गाउँपालिका अन्तर्गत पर्ने लावाखोला खानेपानी योजनाको मुहान अनुगन भएको छ । गतबर्षको कार्तिक महिनाको बाढिले क्षतिग्रस्त बनाएको मुहानको उपभोक्ता समितिले अनुगमन गरेको हो । साबिक टाँडी गाबिसको...

प्रदेश १ का पाँच दलीय गठबन्धन सरकारद्वारा न्यूनतम साँझा कार्यक्रम सार्वजनिक

लिम्बुवानखबर, विराटनगर । वर्तमान प्रदेश नं. १ सरकारमा रहेका पाँच दलीय गठबन्धन सरकारले न्यूनतम साँझा कार्यक्रम सार्वजनिक गरेको छ । पूर्ववर्ती दुईवटा सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको बजेट, बनाएको योजना कटौतीको प्रस्ताव गर्दै...