मुख्य समाचार

लिम्बुवान मञ्च सुनसरीको तेस्रो अधिवेशन शुरु

धरान, विजयपुर, २६ कार्तिक । संघीय लिम्बुवान लिम्बुवान मञ्च, नेपाल सुनसरी जिल्लाको तेस्रो अधिवेशनको खुल्लासत्र शुरु भएको छ । धरानको इजिराइडरमा कार्यक्रमका प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले पानसमा दिपप्रज्वल...

पहिचानवादी नेता खपाङ्गीका पत्नी विद्याको निधन

लिम्बुवानखबर संवाददाता, २६ कार्तिक । आदिवासी पहिचानको आन्दोलनका चर्चित नेता स्व. गोरेबहादुर खपाङ्गीका पत्नी विद्या खपाङ्गी मगरको निधन भएको छ । नेपाल मगर संघका अनुसार सोमबार ७२ वर्षको उमेरमा खपाङ्गी पत्नी मगरको निधन भएको हो...

आजबाट १२औं राष्ट्रिय जनगणना शुरु हुँदै

लिम्बुवानखबर संवाददाता । नेपालमा आज २५ कार्तिक बिहीबारबाट मुलुकभर १२औं राष्ट्रिय जनगणना सुरु हुँदै छ । हरेक १०–१० वर्षमा गरिने जनगणना यस वर्ष २५ कार्तिक (आज)बाट सुरु भई ९ मंसिर अर्थात १५ दिनसम्म चल्ने छ...

आज १३७औं फाल्गुनन्द जयन्तीः विश्वभरी विविध कार्यक्रम गरी मनाइदै

लिम्बुवानखबर संवादाता, कार्तिक २५ । नेपालका १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको १३७औं जन्म जयन्ती विश्व भरीका किरात अुनयायीहरुले मनाउँदैछन् । आज देश विदेशका विभिन्न स्थानहरुमा र किरात माङहिमहरुमा पुजा अर्चना गर्दै...

लिम्बुवान मञ्च सुनसरी जिल्लाको तेस्रो अधिवेशन धरानमा हुँदै

लिम्बुवानखबर संवाददाता । संघीय लिम्बुवान मञ्च, नेपाल सुनसरी जिल्लाको तेस्रो अधिवेशन सुनसरीको धरानमा हुने भएको छ । मञ्चको जिल्ला कार्य समितिले यहि कार्तिक २६ गते धरानको इजिराइडर होटलको सभाहलमा अधिवेशन सम्पन्न गर्ने जनाएको हो ।...