
प्रदेश १ प्रमुखमा खापुङ, कर्णाली र सुदूरपश्चिममा पनि प्रमुख फेरिने
काठमाडौं, लिख संवाददाता । सरकारले तीन प्रदेशहरुमा प्रमुख परिवर्तन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले तीन प्रदेशहरुमा प्रमुख परिवर्तन गरेको हो । सरकारले प्रदेश १ प्रमुखमा पर्शुराम खापुङ्लाई सिफारिस गरेको...