
पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन
लिम्बुवानखबर, ६ कार्तिक । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष वरिष्ठ पत्रकार रामानन्द प्रसाद गुप्ताको निधन भएको छ । शुक्रबार राति उपाध्यक्ष गुप्ताको उपचारको क्रममा निधन भएको हो । उच्च रक्तचापका दीर्घरोगी गुप्ताको बुधबार...