मुख्य समाचार

संघीय दलित मञ्चद्वारा बिराटनगरमा राजनैतिक भेटघाट कार्यक्रम

लिम्बुवानखबर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय दलित मुक्ति मञ्च, नेपालले विराटनगर १९ स्थित घिनाघाटमा राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले,...

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चार देशका राजदुतले बुझाए आ–आफ्नो ओहदाको प्रमाणपत्र

  शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाउँदै नेपालका लागि फ्रान्सेली राजदूत जिल गुर्बाओ। काठमाडौं, १४ असोज ।  राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज चार देशका राजदूतहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।...

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलायो सर्वदलीय बैठक, एमालेले गर्‍यो बहिष्कार

लिम्बुवानखबर, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्बदलीय बैठक बोलाएको छ । उक्त बैठकको प्रमुख विपक्षी दल नेकपा(एमाले)ले बहिष्कार गर्ने जनाएको छ । संसदको गतिरोध अन्त्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्री देउवाले आज बिहीबार १०...

लिम्बुवान मञ्च केराबारी २ को वडाध्यक्षमा सुजन खजुम निर्वाचित

सिंहदेवी, १२ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल केराबारी २ वडा समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्को प्रमुख आतिथ्यतामा सिंहदेवी बिहीबारे सेवारो होटलको...

चुलाचुली १ मा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा आजबाट प्रयोग

चुलाचुली, ११ असोज। चुलाचुली गाउँपालिका अन्तर्गत वडापालिका १ हात्तिलेदाले सरकारी कार्यालयमा नेपाली भाषाका साथै श्रीजंघा लिपि लिम्बू भाषालाई पनि कामकाजी भाषाको रुपमा प्रयोगमा आजबाट ल्याएको छ । गत भदौ १ गतेबाट सरकारी कामकाजी भाषाको रुपमा...