मुख्य समाचार

सवारीको ठक्करबाट एकको मृत्यु, स्थानीयद्धारा सडकमा प्रर्दशन

शिसवताक्षी, ११ असोज । पूर्व–पश्चिम लोकमार्गस्थित शिवसताक्षी माइधारमा टिपरको ठक्करले एक जनाको मृत्यु भएको छ । मृत्युपछि स्थानीयले टायर बालेर लोकमार्ग अवरुद्ध पारेपछि सडक जम्मा भएको जनाइएको छ । सोमबार बिहान को२च २६३२ नम्बरको सो...

लिम्बुवान सामाजिक मञ्च यूकेको थरक ग्रेज शाखा अध्यक्षमा हरिप्रथम फोम्बो

लिम्बुवानखबर, ११ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति यूकेको थरक ग्रेज शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार यूके प्रवास अध्यक्ष टंक...

लिम्बुवान मञ्चद्वारा आजबाट धनकुटामा क्रियासिल कार्ड वितरण शुभारम्भ

धनकुटा, १० असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल धनकुटा जिल्लाले आजबाट क्रियासिल कार्ड वितरण शुभारम्भ गरेको छ । मञ्चका प्रान्तीय उपमहासचिव चन्द्रसिं नेम्बाङले प्रान्तीय सचिवालय सदस्य कमलसिंह तिगेलालाई कार्ड वितरण...

लिम्बुवान मञ्चमा प्रवेशको लहर, कमल ३ को अध्यक्षमा सुवास मुखिया निर्वाचित

केर्खाबजार, ९ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल कमल गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी लिम्बुवानमा प्रवेशको लहर शुरुभएको छ । शनिबार कमलस्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा आयोजित पार्टी प्रवेश तथा वडा अधिवेशन कार्यक्रममा नवप्रवेशीहरु...

काउन्सिलले पहिलो पटक गर्‍यो अंग्रेजी पुस्तक ‘इयर बुक’ को प्रकाशन

काठमाडौं । प्रेस काउन्सिल नेपालले पहिलो पटक अंग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन गरेको छ । काउन्सिलको ५२ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बुक सार्वजनिक गरिन्...