
मुक्कुमलुङमा केवलकार बने त्यसकाे असर के हुन्छ ?
भैरव आङला लिम्बु यतिबेला पुर्वमा धार्मिक आस्थाको केन्द्र पाथीभरा मुक्कुमलुङमा एक जना व्यापारीलाई केवलकार बनाउन दिने भनेपछि धार्मिक आस्थाको केन्द्रमा गिद्दे नजर राज्य र व्यापारीको देखिएको छ । एक समुह बन्नु पर्छ भन्दै आएका...