मुख्य समाचार

इजरायल जानलाई ६ हजारभन्दा बढीले भाषा परीक्षा दिए

लिम्बुवानखबर । सरकारले इजरायल जान इच्छुक ६ हजार भन्दा धेरै युवाहरुको भाषा परीक्षा लिएको छ । सोमबार काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा वैदेशिक रोजगार विभागले परीक्षा लिएको हो । परीक्षामा सहभागी हुन ९...

संखुवासभा हत्याकाण्डका आरोपी कार्कीलाई प्रहरीले गर्‍यो सार्वजनिक

लिम्बुवानखबर, २७ भदौं । संखुवासभा मादी १ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको छ । संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयको प्राङ्गणमा पत्रकार सम्मेलन गरी कार्कीलाई सार्वजनिक गरेको हो । मृतकका...

आज थारुहरुले अटवरी पर्व मनाउँदै

लिम्बुवानखबर, २७ भदौं । थारु समुदायले आज देशव्यापी रुपमा अटवारी पर्व मनाउँदैछन् । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ भने लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक विदा दिएको...

संघीय मञ्चद्वारा ११ भाषा बाहेक अन्य भाषालाई पनि कामकाजी भाषा सिफारिस गर्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं, २६ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भाषा आयोगद्वारा ११ वटा मातृभाषालाई मात्र सरकारी कामकाजको भाषाको रुपमा सिफारिस गरेकोमा सरकारलाई ध्यानाकर्षण गरेको छ । राई, शेर्पा, खस, रानाथारु, धिमाल, लेप्चा, याक्खा, आठपहरिया लगायतका मातृभाषालाई...

संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न एक युवक पक्राउ, आइतबार सार्वजनिक गरिने

लिम्बुवानखबर, २६ भदौं । संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा छिमेकी एक जना युवक पक्राउ परेका छन् । सोमबार एकैपरिवारका ६ जनाको हत्या गरेको आरोपमा आज (शनिबार) बिहान प्रहरीले छिमेकी...