मुख्य समाचार

अफगानिस्तानमा महिला अधिकारकर्मीहरुले गरे प्लेकार्ड सहित प्रदर्शन

  काठमाण्डौ– अफगानिस्तानमा सरकारमा सहभागी हुन पाउने माग गर्दै महिला अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले राजधानी काबुल र हेरत प्रान्तमा केहीदिन यता लगातार प्रदर्शन गरिरहेको छ । तालिबानले महिलाहरुको प्रदर्शनलाई रोक्न अश्रुग्यास र खुर्सानीको...

याक्थुङ युवा मञ्च काठमाडौं अध्यक्षमा संगीता सुहाङ्

लिम्बुवानखबर, १९ भदौं । याक्थुङ युवा मञ्च काठमाडौंको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमले संगीता सुहाङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको हो । शनिबार आयोजित उक्त कार्यक्रमले उपाध्यक्षमा असन योङहाङ...

दुई चलचित्र ‘रीत’ र ‘अञ्जली’को छायांकन शुरु हुने

लिम्बुवानखबर, १९ भदौं । फाल्गुनन्द लिङ्देन फिल्मसद्वारा निर्माण हुन लागेका दुई चलचित्र ‘रीत र अञ्जली’को छायांकन आउँदो साताबाट सुरु हुने भएको छ । चलचित्र ‘रीत’ लिम्बु जातीको भाषा, लिपि र संस्कतिमा आधारित छ भने ‘अञ्जली’...

लिम्बुुवान भोलेन्टियर्सद्वारा कमलमा प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम

  केर्खा, १८ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स कमल गाउँ कमाण्डले एकदिन प्रशिक्षण तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार कमलको केर्खास्थित शहिद धर्मभक्त उच्च माविको सभाहलमा  आयोजित कार्यक्रममा मञ्चका...

नेपाली सेनामा भर्ती खुल्योः ४ हजार सैन्य पदकालागि दर्खास्त माग

लिम्बुवानखबर, १८ भदौं । नेपाली सेनामा रिक्त रहेको सैन्य पदका लागि नयाँ भर्तीको लागि नेपाली सेनाले दर्खास्त आव्हान गरेको छ । शुक्रबार नेपाली सेनाले सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि ४ हजार संख्यामा...