
पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य बढ्यो फेरि बढ्यो
लिम्बुवानखबर, ७ भदौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार (आज) राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने एलपी ग्यासको मूल्यमा पनि वृद्धि गरेको हो...