क्यान्सर, मिर्गौला र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने घोषणा
फाइल तस्वीरः लिम्बुवानखबर, २५ भदौं । नेपाल सरकारले क्यान्सर, मिर्गौलाका गम्भीर बिरामी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । आज बसेको संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत...




