मुख्य समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ्ले पनि गरे दावी

लिम्बुवानखबर, २९ जेठ। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन् । विश्वासको मत गुमाएका गुरुङ्ले पुनः प्रदेश प्रमुख समक्ष आज मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । गुरुङले...

लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक प्रति महासंघको अपत्ती

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सञ्चार रजिष्ट्रार तथा सञ्चार परिषद् स्थापनाका लागि प्रदेशसभामा दर्ता गरेको सञ्चार विधेयकप्रति नेपाल पत्रकार महासंघलगायत पत्रकार सम्बद्ध संघसंस्थाले आपत्ति जनाएका छन् । प्रदेश सरकारले प्रेस स्वतन्त्रता, संविधानको मर्म र भावना...

बर्षाको सम्भावना बढेसँगै सतर्क रहन महाशाखाको अनुरोध

लिम्बुवानखबर, २९ जेठ । मौसम पूर्वानुमान महाशाखाको अनुसार आगामी तीन दिन देशभर सामान्य मौसम बदली भई बर्षाको सम्भावना रहेको छ । शनिबारको मौसम पूर्वानुमान बुलेटिनअनुसार शनिबार, आइतबार र सोमबार मौसममा देशभर सामान्यदेखि पूर्ण बदली रहने...

अदालतद्वारा यौन दुव्र्यवहारको भिडियो हटाउन आदेश, राउटेहरुले गरे मुख्यमन्त्रीसँग संरक्षणसहित खाद्यन्नको माग

लिम्बुवानखबर, २९ जेठ । सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो लगायतका सामाग्री प्रचार प्रसारण गर्ने साइट तथा युट्युव बन्द गर्न आदेश दिएको छ । करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा सामाजिक संजाल, युट्युबमा...

सर्वदलीय बैठकको निश्कर्षः लोकतन्त्र र संविधान बचाउने जिम्मेवारी दलकै

काठमाडौं। सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरुको उपस्थिति रहेको थियो । बैठकमा प्रधानमन्त्री केपी...