मुख्य समाचार

दुई जना भारतिय नागरिक नोट सहित पक्राउ

मोरङ, ९ साउन । मोरङ बिराटनगर १७ मटेरुवा चोक स्थितबाट भारतिय र अमेरिकी डलर सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखनउ का...

आजबाट सुचारु भयो लामो र मध्यम दुरीका सार्वजनिक यातायात

लिम्बुवानखबर, ९ साउन । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौले स्वास्थ्य मापदण्ड पु¥याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र मध्यम दूरीका सवारी साधन...

१ करोड २० लाखमा बनेको सोल्टी पुल अलपत्र, अनियमितता प्रति सरकार मौन

मोरङ्। मोरङको मिक्लाजुङ ५ सोल्टी खोलामा बनेको पुल साढे ३ वर्षमा पनि नबनेपछि अलपत्र परेको छ । सो पुलको लागि आएको सरकारी बजेट उपभोक्ता समितिले कागजपत्र मिलाएर सकेपछि पुल अलपत्र बनेको हो । पटकपटक गरी...

नेपाल प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवा सिफारिस

काठमाडौं, ८साउन। प्रहरी प्रधानकार्यालयले लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस सुची प्रकाशन गरेको छ । बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई)हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको हो । २०६१...

महासंघ झापाले पत्रकारहरुलाई गर्‍यो पुरस्कृत

बिर्तामोड, ७ साउन । नेपाल पत्रकार महासंघ झापा शाखाले ओलम्पिक खेलबारेको प्रदेश स्तरीय लेखन प्रतियोगितामा उत्कृष्ट भएका पत्रत्रकारहरुलाई बिहीबार पुरस्कार प्रदान गरेको छ । सोही अवसरमा पत्रकार महासंघ प्रदेश नं १ समितिले प्रदेश सरकारको सहयोगमा...

;