मुख्य समाचार

आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले बुझायो प्रधानमन्त्री देउवालाई मागपत्र

दमक, ७ साउन । झापाको कमल ५, लखनपुरस्थित निर्माणधिन आदिवासी रंगशाला बनाउने संस्थागत संगठन आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट गरेको छ । प्रतिष्ठान समिति सहित पाँच दलीय गठबन्धनको टोलीले...

“सिरिजङ्गा लिपी”लाई किरात लिपि नामाकरण गरिएकोमा युमा साम्योको आपत्ति

लिम्बुवानखबर । त्येअङ्सी सिरिजङ्गा सिं थेवेको सम्मानमा राखिएको सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ नामाकरण गर्न खोजिएको भन्दै युमा साम्यो महासभाले आपत्ति जनाएको छ । चार जातीय संस्थाहरूले सिरिजङ्गाको पहिचान र सावायेत्हाङकालीन इतिहास नामेट गर्ने गरी लिपिको...

भाग्यमानी भरतमणिलाई गृहजिल्लाबाट ६ लाखको प्रोत्साहन पुरस्कार

एमाले नेता याेगेश भट्टराइसँग भरतमणि पाैडेल काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ का प्रतिस्पर्धी भरतमणि पौडेललाई ६ लाख रुपैयाँ राशीको पुरस्कार दिने जिल्लावासीहरुले घोषणा गरेका छन् । पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्व मन्त्री योगेश...

पाँचथरका समाजसेवी सेर्माद्वारा स्वास्थ्य सामाग्री प्रदान

यासोक । पाँचथरको कुम्मायक २ माङजाबुङका समाजसेवी गजेन्द्र शेर्माले कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकालाई स्वस्थ्य सामग्री सहयोग गरेका छन् । रोजगारको शिलसिलामा दक्षिण कोरियामा रहनु भएका शेर्माले कोरोना कोभिड १९ को महामारिको रोकथाम तथा नियन्त्रणमा...

आज बकर इद देशभरका मस्जिदमा मनाइँदै

काठमाठौं, ६ साउन । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने मुस्लिमहरुको धार्मिक परम्परा रहिआएको छ ।...

;