मुख्य समाचार

बारामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रवेश

बारा। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेश नं. २ मा बाराबाट प्रवेश गरेको उद्घोष गरेको छ । सोमबार मञ्चको १०+१ अन्तर्गतका संघीय तामाङ्सालिङ् मञ्च र संघीय दलित शिल्पी मञ्चले संयुक्त रुपमा बाराको जीतपुरसिमरामा आयोजना गरेको भेटघाट...

झापामा एककाे कुटेर हत्या, संलग्न तीन जना पक्राउ

दमक/ झापाको मेचीनगर ४ का ५० बर्षीय पूर्ण बहादुर प्रधानको हत्या भएकाे छ । हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन । कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवस लुङगेली मगर,...

तीन सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको आज शिलान्यास

काठमाडौं। नेपाल सरकारलाई अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको अस्पतालहरुको आज शिलान्यास गर्ने कार्यक्रम रहेको छ । ७ वटा प्रदेशको तीन सय ९६ स्थानीय तह अन्तर्गत पाँच शय्याका ५२, १० शय्याका एक...

किरातजन्य आठ संस्थाहरूले जनगणनामा ‘किरात धर्म’ लेख्‍न गरे संयुक्त अपिल

काठमाडौं। आगामी २०७८ मा हुने राष्ट्रिय जनगणनामा धर्मको महलमा ‘किरात धर्म’ लेख्‍न विभिन्न आठ किरातजन्य संस्थाले संयुक्त अपिल गरेको छ । आठ किरातजन्य संस्थाको गठबन्धन किरात समन्वय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘राष्ट्रिय जनगणना २०७८...

जसपा प्रदेश समितिको सपथ ग्रहण सम्पन्न

इटहरी। जनता समाजवादी पार्टी प्रदेश १ का मनोनित सदस्यहरु र विभिन्न निकायका प्रमुखहरुलाई आइतबार सपथ गराइएको छ । प्रदेश पार्टीको कार्यकारिणी बैठकको अवसर पारेर सपथ ग्रहण समारोह आयोजना गरिएको अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिए ।...