मुख्य समाचार

भानु जयन्तीमा पत्रकार पौडेल पुरस्कृत

झापा, २९ असार । २०८औं भानु जयन्तीको अवसरमा भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाले झापाका पत्रकार मुक्ति पौडेललाई पुरस्कृत गरेको छ । जनसंसद दैनिकका प्रधान सम्पादक पौडेललाई २१ हजार नगद राशिसहितको पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानले...

प्रधानमन्त्री ओलीकाे दावीः जादाजाँदै सरकार ऐतिहासिक रुपमा सफल भयो

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार सबैभन्दा ऐतिहासिक रुपमा सफल भएको दावी गरेका छन् । सिंहदरबार छाड्नुअघि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो सरकार ऐतिहासिक रुपमा सफल भएको बताएका हुन्...

सर्बोच्चको ऐतिहासिक फैसला महासंघद्वारा स्वागत

काठमाडौं, २९असार। सम्मानित सर्वोच्च अदालतलले विघटित प्रतिनिधिसभा पुनर्स्थापित गर्ने ऐतिहासिक फैसलाको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । सर्वोच्च अदालतको यो निर्णयले संविधानको रक्षा हुनुका साथै लोकतान्त्रिक विधि र मूल्य मान्यता पुनर्स्थापित भएको महासंघको ठहर...

सर्वोच्च अदालतद्वारा दोस्रो पटक संसद पुनस्थापना

काठमाडौं, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्चले बदर गरेको हो ।...

विर्तामोडमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

विर्तामोड। झापाको बिर्तामोडमा सोमबार बिहान अर्ध नग्न अवस्थामा एक युवतीको शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको छ । बिर्तामोड ५ स्थित पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तरमा २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा...

;