मुख्य समाचार

प्रेस क्लब मेचीनगरको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

दमक, २ साउन । मेचीनगरमा रहेका पत्रकारहरु बीचमा वृहत अन्तर्क्रिरयात्मक कार्यक्रम सम्पन्न भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा शनिबार क्लबको कार्यालयमा ‘टि–सर्ट वितरण तथा मेचीनगरका पत्रकार बीचको अन्तक्र्रियात्मक कार्यक्रम’ सम्पन्न भएको हो । सो...

आदिवासी रंगशाला निर्माण पहल पुनः शुरु

दमक, २ साउन । झापा कमल ५ लखनपुरस्थित आन्दोलन र पटक–पटकको अवरोधसँगै केहि बर्ष देखि निर्माण क्रम रोकिएको आदिवासी रंगशालाको निर्माणका लागि पहल शुरु हुने संकेत मिलेको छ । रंगशाला निर्माण समितिले स्थानीय सरोकारवाला तथा...

लिम्बुवान नेता साम्सुहाङको ७४ बर्षको उमेरमा निधन

शिवसताक्षी, १ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चका संघीय तथा केन्द्रीय सदस्य होम कुमार साम्सुहाङकाे निधन भएको छ । ७४ बर्षीय साम्सुहाङकाे उपचारको क्रममा झापाको विर्तामोडस्थित बि एण्ड सि अस्पतालमा शुक्रबार...

नेपाल बारका पूर्व महासचिव खाती महान्यायाधिवक्ता नियुक्त

काठमाडौं । सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई नियुक्त गरेका हुन् । सरकारको कानूनी सल्लाहकार मानिने उक्त पदमा सिफारिस हुने...

ताप्लेजुङमा झुटा मुद्दामा पक्राउ परेका लिम्बुवान नेता पोमू छुटे

ताप्लेजुङ्, ३१ असार । झुटा मुद्दामा पक्राउ गरिएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका सचिवालय सदस्य नविन पोमू रिहाई भएका छन् । गत असार ७ गते आठराईत्रिवेणी १ बाट पक्राउ परेका पोमू...

;