मुख्य समाचार

मोटरसाइकल दुर्घटनामा परी वडासदस्य राईको गयो ज्यान

मृतक वडासदस्य धनबहादुर राई दमक। इलाम माङसेबुङ गाउँपालिका वडा नं. ४ का वडासदस्य धनबहादुर राईको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । बुधबार दिउँसो अन्दाजी ४ बजे मे. ८ प ६०४ नम्बरको मोटरसाईकल दुर्घटनामा गम्भीर...

निर्वाचन आयोगद्वारा मध्यावधि निर्वाचनको कार्यतालिका रद्द

काठमाडौं, ३० असार । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका रद्द गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि आयोगले मध्यावधि निर्वाचनको तयारीका लागि सार्वजनिक गरेको कार्यतालिका रद्द गरेको हो । सर्वोच्चको...

निवर्तमान प्रधानमन्त्रीले बालुवाटार छोड्ने, युथफोर्सको स्कर्टिङ्गबाट बाल्कोट

फाइल तस्वीरः काठमाडौं। निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । आज (बुधबार) युथफोर्सको स्कर्टिङ्गबाट बालुवाटारदेखि बालकोट पुग्ने तय भएको हो । बिहान ११ बजे ओलीले सरकारी...

पराजुली हत्याका आरोपी असई बानियाँ पक्राउ

इलाम। उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत कार्यालय सहयोगी विमलाकुमारी पराजुलीको हत्या आरोपमा प्रहरीका असई युवराज बानियाँ पक्राउ परेका छन् । बनियाँ सोही इलाम इजलासका न्यायाधीस शिवनारायण यादवका बडीगार्ड हुन । प्रारम्भिक अनुसन्धानबाट महिलाको हत्यामा...

देउवा बने पाँचौ पटक प्रधानमन्त्री, चार मन्त्रीले आजै लिए गोपनीयताको शपथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (मंगलबार) साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति...

;