मुख्य समाचार

पाँचथर जोरसाल हत्या काण्डका आरोपित पक्राउ

फिदिम। पाँचथरको फिदिम ४ जोरसालका ७९ बर्षिय वृद्धको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । वृद्ध टेकबहादुर लिम्बुको हत्या आरोपमा फिदिम २ पल्लोटार बस्ने ५९ बर्षिय जिवनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । घटना...

सर्वोच्चद्वारा मन्त्री श्रेष्ठलाई लिखित जवाफको माग

काठमाठौं, २३असार । जातीय विभेद् गरेको आरोप लागेकी घरबेटीलाई रिहा गराउन सहयोग गरेको विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मन्त्री श्रेष्ठलाई...

जनगणना आगामी असोज १ देखि १५ गतेसम्म हुने

काठमाडौं ,२२ असार। हरेक १० बर्षमा हुने राष्ट्रिय जनगणना ८ असार २०७८ मा सम्पन्न हुनुपर्नेमा आगामी १ असोजदेखि १५ गते सम्म हुने गरी प्रस्ताव गरिएको छ । केन्द्रीय तथ्यांक विभागले जनगणना सम्पन्न हुनुपर्ने गरी तोकिएको...

निर्वाचन आयोगद्वारा दल दर्ताको आव्हान

काठमाडौं, २१ असार । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न विज्ञप्ति जारी गर्दै आज (सोमबार) आह्वान गरेको छ । आयोगले मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय...

जन्मोत्सबमा १ सय ३८ विपन्न परिवार खाद्यान्न बितरण

फिदिम, असार २१। पाँचथरको साबिक याङनाम गाबिसका पूर्व प्रधानपञ्च तथा समाजसेवी हस्तराज थाम्सुहाङ र उहाँकी श्रीमती लक्ष्मी कुमारी लक्सम (थाम्सुहाङ) को ८५ औँ जन्मोत्सवको अवसरमा वडाका अतिवपिन्न परिवारलाई खाद्य सामग्री बितरण गरिएको छ । हाल...

;