मुख्य समाचार

चार प्रदेशमा भीषण बर्षाको सम्भावना, सतर्क रहन महाशाखाद्वारा आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ । देशभर मनसुनी वायुको प्रभाव र दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखाका कारण अधिकांश स्थानमा वर्षाको...

मोरङमा लागूऔषध सहित ५ जना पक्राउ

मोरङ, ८ असार। सुनवर्सी ८ विश्वकर्मा चौकमा लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी ७ का ३५ बर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी ७ का २० बर्षीय...

झापामा निषेधाज्ञा १४ गतेसम्म लम्बियाे, १२ बजेसम्म पसलहरू खुल्ला रहने

दमक/ झापामा फेरी निषेधाज्ञा थप भएको छ । केहि खुकुलो गर्दै निषेधाज्ञा थप भएको हो । डीसीसीएमसीको आजको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमणदर अझै पनि अपेक्षाकृत रुपमा कमी आउन...

मुख्यमन्त्री राईद्वारा प्रदेशको नामाकरण गर्ने प्रस्ताव प्रति मञ्चद्वारा आपत्ति

विराटनगर, ७ असार । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण यहि अधिवेशन गर्नेगरी प्रस्ताव ल्याएकोमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आपत्ति जनाएको छ । प्रदेशको नाम पहिचानको आधारमा नगर्ने हो भने मुख्यमन्त्री राईले...

सातै प्रदेशका प्रहरी प्रमुखहरुको सरुवा, सीआईबीको जिम्मेवारी सिंहलाई

काठमाडौं, ७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा गरेको हो । सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको जिम्मेवारी डीआईजी धिरजप्रताप सिंहले...