मुख्य समाचार

नेवार समुदायमा आज पनि भाइटीका, देशभर सार्वजनिक विदा

काठमाडौं । नेवार जाती भित्रका केही थरीहरूले आज पनि भाइटीका लगाउँदैछन् । याे वर्ष दुइ दिन नै  द्वितीया तिथि रहेकाले विहानकाे समयसम्म भाइटीका लगाउन लागिएको हो । त्यसैले आज पनि नेवार समुदायको भाइटीका (किजापूजा) का...

चाडपर्वको सार्वजनिक विदा कटौतीप्रति ध्यानाकर्षण

काठमाडौं । संविधान जारी भएको ५ वर्ष बित्दा पनि ‘आदिवासी जनजाति आयोग’ गठनप्रतिको आलटाल र विगतमा आदिवासी जनजातिले पाइआएको ‘चाडपर्वको सार्वजनिक विदा’ कटौतीप्रति ध्यानाकर्षण गराउन नेपाल आदिवासी जनजाति महासंघका पूर्व प्रमुखहरूले विरोध गरेका छन् ।...

आजबाट पूर्वाञ्चल दैनिक २६ वर्षमा

दमक। झापाबाट प्रकाशित पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २६ वर्षमा प्रवेश गरेको छ । बिर्तामोड– १ मा मुख्य कार्यालय रहेको श्री अन्तु प्रकाशन प्रा.लि.द्वारा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २५ बर्ष पूरा...

कतारमा लिम्बुवान सामाजिक मञ्चको फूटबल खेल सम्पन्न

कतार। कतारमा संगठित संस्थाको रुपमा सक्रिय संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति कतार अन्तरर्गतको खेलकुद विभागले बलिहाङ तङ्नाम (दिपावली), नेपाल सम्वत् , म्हःपुजा र छैटको अवसरमा खुल्ला नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । १३...

हङकङकाे नेपाली रेष्टुरेन्टमा आगलागी, ९ वर्षीय बालक सहित ७ जनाको मृत्यु

एजेन्सी। हङकङ जोर्डनमा सञ्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा नौ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ । रेष्टुरेन्टमा नेपालीहरुको एक समूहले बर्थ डे पार्टी मनाइरहेका बेला राति करिब ८ बजेतिर आगलागी सुरु भएको थियो...