युट्युवमा भाइरल बनेकी सन्तोषीका हत्यारालाई प्रहरीले गर्यो सार्वजनिक
काठमाडौं, १० असार । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१४ घर भई काठमाडौंको दक्षिणकाली बस्ने २९ वर्षीय बस...




