मुख्य समाचार

आईपीएल : मुम्बईले पाँचौँ पटक उपाधि चुम्यो

काठमाण्डौ ।  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउदै उपाधि जितेको छ। दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाउँदै जीत निश्चत गरेको हो ।...

बिहारमा एनडीए गठबन्धनलाई बहुमत, तेजश्वीकाे राजद ठूलाे दल बन्याे

काठमाडौं । भारतको बिहार विधानसभा निर्वाचनबाट एनडीएलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ । बिहार राज्यको २४३ सदस्यीय विधानसभामा सरकार बनाउनका लागि कम्तीमा १२२ सिट चाहिन्छ र एनडीएले १२५ सिट जितेको छ...

फाल्गुनन्द जयन्तीमा राष्ट्रपति भण्डारीकाे शुभकामना सन्देश, किरातीहरूले आज १३६औं जन्मजयन्ती मनाउदै

दमक। राष्ट्रपति विद्यादेवी भण्डारीले महागुरु फाल्गुनन्द जन्म जयन्तीले हामी सबैलाई समाज सुधारको अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् । देश तथा प्रवासमा रहेका सम्पूर्ण किरात धर्मावलम्बीलाई आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले समाजमा...

प्रदेश १ मा कार्तिक २५ गते सार्वजनिक विदा

दमक। १६औं राष्ट्रिय बिभुति किरात धर्मावलम्बीहरुका गुरु फाल्गुनन्दको १३६औं जन्मजयन्तीको अवसरमा प्रदेश १ मा कार्तिक २५ गते सार्वजनिक विदा हुने भएको छ । प्रदेश अन्तरर्गतका सबै सरकारी तथा शैक्षिक संघसंस्था सहितका कार्यालयहरू बन्द हुने जनाइएकाे...

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति, प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष,एवम् रिपोर्टर्स नेपाल डटकमका सञ्चालक तथा प्रधानसम्पादक ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । अाइतबार गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । पत्रकार धमलाका...