
खुवालुङ् अभियन्तालाई छोड्न प्रशासनलाई २४ घण्टे अल्टिमेट
लिम्बुवान। प्रहरी हिरासतमा राखिएका खुवालुङ क्षेत्र संरक्षण समितिका सदस्य दिनेश काम्दुङ राई र साजन राईलाई बिना शर्त छाड्न माग गरेको छ । खुवालुङ क्षेत्र संरक्षण समितिले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र हिरातमा लिइएका...