मुख्य समाचार

मोरङकाे मिक्लाजुङमा लिम्बुवान भोलेन्टियर्सको मोटरसाईकल रर्याली संगै फिल्ड कमाण्ड गठन

मोरङ। उत्तरी मोरङकाे मिक्लाजुङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्सले वर्तमान सरकारको उदाङ्गो कार्यशैली प्रति खबरदारी गर्दै मोटरसाईकल रयाली गरेको छ । मोटरसाईकल रयाली मिक्लाजुङ् ३ धोवेनीदेखि किरात चौक...

फेसबुकले नेपालका ७५ सय सार्वजनिक स्थलमा थाल्यो फ्रि-वाइफाइ सेवा

काठमाडौं । फेसबुकले नेपालमा ‘एक्सप्रेस-वाइफाइ’ सेवा सुरु भएको घोषणा गरेको छ । इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकसँगको सहकाय गर्दै फेसबुकले नेपालका ७ हजार ५०० स्थानमा निःशुल्क एक्सप्रेस वाइफाइ थालेको बताएको हो । बिहीबार भएको पत्रकार...

‘विना शर्त खस समुदायलाई आदिवासीमा सुचिकृत गर’ – खसान राष्ट्रिय संघर्ष समिति

काठमाडौं । खशान राष्ट्रिय संघर्ष समितिले खश समुदायलाई नियतवस आदिवासीमा सूचिकृत हुन बञ्चित गरिएकोमा विरोध गर्दै विनाशर्त खस समुदायलाई आदिवासीमा सुचिकृत गरिनुपर्ने माग गरेको छ । आगामी मंसिर ७ गतेसम्म मा पूरा नगरे अनिश्चित्कालिन आम...

कांग्रेसका पूर्व कोषाध्यक्ष प्रसाईंको निधन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो साढे एक बजे निधन भएको हो । प्रसाईं श्वासप्रश्वासमा समस्या आएपछि ६ दिनअघि...

प्रदेश ५ को नामाकरण लुम्बिनी राखिएकोमा संघीय मञ्चको आपत्ती

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश नं. ५ को नामाकरण लुम्बिनी राखिएको प्रति घोर आपत्ति र विरोध जनाएको छ । अध्यक्ष कुमार लिङ्देन मिराकले आज जारी गरेको विज्ञप्तिमा प्रदेश नं. ५ को नामाकरण पहिचान विरोधी...