मुख्य समाचार

भर्खर सिंगापुर लाहुरेसँग विहे गरेकी युवतीकाे रहस्यमय ढंगकाे मृत्यु

दमक।धरानमा तीन महिनाअघि मात्र सिंगापुर लाहुरेसँग विवाह गरेकी एक युवतीकाे रहस्यमय ढंगले मृत्यु भएको छ । मृत्यु हुने युवती धरान-११ की २२ वर्षीया साेनी हाङ्मा लिम्बू हुन् । गत साेमबार बिहान करिब १० बजे उनले...

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु

महोत्तरी । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा...

लिम्बु विद्यार्थी मञ्चद्वारा मृगौला पिडित लावतीलाई सहयोग

दमक।  दुवै मृगौला खराब भइ उपचार गराइरहेकी सानुसा लावतीलाई लिम्बू विद्यार्थी मञ्चले सहयोग रकम हस्तान्तरण गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष दिपा लक्सम सहितको टोलि दमक पुगि लावतीलाई ५४ हजार पाँच सय ६० रुपैयाँ सहयोग...

नेपालमा कोरोनाबाट पहिलो पटक एक पत्रकारको मृत्यु

बुटवल । कोरोना भाइरसको संक्रमणबाट कपिलवस्तुमा एक जना पत्रकारको मृत्यु भएको छ। तीन दशकदेखि कपिलवस्तु सदरमुकाम तौलिहवामा रहेर पत्रकारिता गरिरहेका ६२ वर्षीय पुरुषको मृत्युको कारण कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका स्रोतव्यक्ति कुमार थापाले जानकारी दिए।...

रथयात्राको क्रममा पक्राउ गरिएका नेवाः अभियन्ताहरुलाई तुरुन्त रिहा गर्न सरकारसँग माग

काठमाडौं। भदौ १८ गते ललितपुरको पाटन पुल्चोकमा नेवाः समुदायको परम्परागत मच्छिन्द्रनाथको रथयात्रा शुरु गर्ने क्रममा नेपाल सरकारले नेवाः अभियन्ताहरुलाई पक्राउ गरेको प्रति आपत्ती जनाउँदै पहिचानवादी १० राजनैतिक दलले एक विज्ञपित आज प्रकाशित गर्दै तुरुन्त रिहा...