मुख्य समाचार

कोरोनाको नयाँ भेरियन्ट सहितको दोस्रो लहर रोक्न सरकार असफलः कुमार लिङ्देन ‘मिराक’

दमक, वैशााख २५। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले कोरोनाको नयाँ भेरिएन्ट सहितको दोस्रो लहर रोक्न सरकार असफल भएको बताएका छन् । कोरोना भ्याक्सिन र अक्सिजन आपूर्तिमा अर्बौ भ्रष्टचार भईरहेको र दैनिक...

पाँचथरको फिदिम बजारमा आगलागी

फिदिम, २५ वैशाख। पाँचथरको सदरुकाम फिदिमको लखनमार्गमा आगलागि भएको छ । आज(शनिबार) बिहान करिब ७ः४० वजेको समयमा दावा शेर्पाको घरमा एक्कासि आगलागि भएको हो । आगलागि फिदिम नगरपालिकाको दमकल, स्थानिय र प्रहरीले नियन्त्रणमा लिईसकेका छन्...

कोरोना संक्रमितको उपचारमा सरकार असफल: जसपा नेपाल (प्रदेश नं.१)

दमक, २४ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश नं १ ले कोरोना संक्रमणबाट पीडित नागरिकहरुको स्वास्थ्य उपचार र जीवन रक्षामा तीनै तहको सरकार असफल भएको भएको आरोप लगाएको छ । जसपा १ नं....

सरकारद्वारा १६ पत्रकार पुरस्कृत

काठमाडौं । नेपाल सरकारले १६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । आज (शुक्रबार) छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज आयोजित पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममार्फत सरकारले १६ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । वरिष्ठ पत्रकार...

आज ९१औं समाज सुधार दिवस

लिम्बुवानखबर,२४ वैशाख।  आज ९१औं समाज सुधार दिवस हाे । विश्वमा छरिएर रहेका किरात जाती अथवा धर्मावलम्बीहरूले आज चार्डकाे रूपमा याे दिवसलाइ मान्दै आएका छन् । तर काेराेनाका कारण गत साल र याे बर्ष दिवस मान्ने...

;