मुख्य समाचार

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त

काठमाडौं । आज संसदमा विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्तावको पक्षमा ९३ मत मात्र प्राप्त भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका...

एसइई र कक्षा १२ को परीक्षा स्थगित

लिम्बुवानखबर, २७ वैशाख। आगामी जेष्ठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेष्ठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा...

रेशम चौधरीले लेखेका Hidden Story From Prison पुस्तक सार्वजनिक

काठमाठौं, वैशाख २६। काठमाडौंको डिल्लीबजार स्थित जेलमा आजीवन कैद सजाय भोगिरहेका रेशम चौधरीले लेखेका Hidden Story From Prison अंग्रेजी भाषाको पुस्तक सार्वजनिक गरिएको छ । कोरोनाका कारण छपाईमा ढिलाइ एवम् विविध समस्याका बाबजुद आज छोरा...

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने पक्का

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आशा गरेका जनता समाजवादी पार्टी (जसपा)बाट विश्वासको नपाउने पक्का भएको छ । आज जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत नदिने बताएका...

कोरोना भाइरसका कारण बेलायत र सिंगापुर भर्ती मिति सर्‍याे

लिम्बुवानखबर । कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण दोस्रो लहरमा फैलिएपछि ब्रिटिस सेना र सिंगापुर प्रहरीको भर्ती दर्ता मिति सरेको छ । कोरोना महामारी नेपालमा उच्च दरले वृद्धि भएसँगै तीन हप्ता पछाडि सरेको जनाइएको छ...

;