मुख्य समाचार

ताप्लेजुङलाई प्रदेश सरकारबाट १५ लाख सहित स्वास्थ्य सामाग्री प्रदान

विराटनगर। १ नं. प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले १५ लाख रकमसहित १० शैय्या र पिपिइलगायतका सामग्री ताप्लेजुङका लागि पठाएका छन् । जिल्लामा कोरोना संक्रम बढेपछि आइसोलेशन निर्माण तथा सञ्चालन गर्न सो रकम सहितको...

६५० पत्रकार कोरोना भाइरसबाट संक्रमित, ७ को निधन

लिम्बुवानखबर। नेपाल पत्रकार महासंघले ६ सय ५० जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । महासंघले ति मध्ये २५२ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण पत्रकारहरुलाई स्वास्थ्य, सुरक्षाका...

दमकका अग्रज पत्रकार गञ्जबहादुर दाहाल सहित ४ पत्रकार सम्मानित

दमक। झापा दमकका अग्रज पत्रकार गञ्ज बहादुर दाहाल सहित १ नं. प्रदेशका ४ जना अग्रज पत्रकारहरुलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । दमकलाई कर्मथलो बनाई विगत ३ दशक देखि निरन्तर पत्रकारिता गरिरहनु भएका...

विदेशीसँग पहिलो गीत गाउने गायक प्रेमध्वज प्रधानको निधन

लिम्बुवानखबर। नेपाली सांगीतिक आकाशका धरोहर बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको आज दिउँसो निधन भएको छ । गायक प्रधानको सुन्धारास्थित काठमाडौं न्यूरो एण्ड जनरल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार ८४...

झापामा पूर्ण निषेधाज्ञा जारी, अटेर गरे प्रचलित कानून बमोजिम कारवाही

दमक। जिल्लामा उच्चदरले कोरोना संक्रमण फैलिदै गएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले मंगलबार आदेश जारी गर्दै बुधबार बेलुकी १२ बजेदेखि पूर्ण निषेधाज्ञा जारी गरेको छ । जिप्रका झापाले जारी गरेको आदेश बैशाख ३१...

;