मुख्य समाचार

महासंघ प्रदेशमा युनियन प्यानलका घिमीरे विजयी

झापा/नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच लोकतान्त्रिक व्यवसायिक र श्रमजिवी पत्रकारहरुको...

आदिवासी रंगशाला निर्माण विवाद कायमै, जिल्ला प्रशासन कार्यालयमा लिम्बुवानको ज्ञापनपत्र

झापा। झापाको कलम स्थित आदिवासी जनजाति रंगशालाको नाम परिवर्तन गरेको विरोधमा आन्दोलन गरिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल झापाले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ । वर्तमान केपी शर्मा ओली...

रचनाको सेम्मु?इ हाम्लाक्वा सङग्रह बिमोचन

दमक। कवि रचना लाओती “कुसङ“को लिम्बू भाषाबाट प्रकाशित प्रथम कृति सेम्मु?इ हाम्लाक्वा संग्रह विमोचन भएको छ । शनिबार याक्थुङ् साहित्य प्रतिष्ठान झापाको आयोजनामा झापा दमक १ येहाङनगर स्थित सिरिजङगा सामुदायिक भवनको हलमा याक्थुङ् निर्देशक/कलाकार राजकुमार...

सिरिजङगा टोलको भवन उद्घाटन

दमक। दमक १ को सिरिजङगा टोल बिकास संस्थाले आफ्नो भवन निर्माण गरि उद्घाटन गरेको छ । दमक नगरपालिकाका वडा नंं १ का अध्यक्ष ताराप्रसाद अधिकारीले भवनको उद्घाटन गरेका छन् । कार्यक्रममा नगरपालिकाका समाज कल्याण योजना...

प्रेस चौतारी नेतृत्वको प्यानलद्वारा प्रदेश समिति उम्मेद्वार घोषणा

विराटनगर। प्रेस चौतारी नेपालको नेतृत्वको व्यवसायिक, समाजेवशी संयुक्त प्यानलले पत्रकार महासंघ जिल्ला कार्यालय विराटनगरमा १ नम्बर प्रदेश समिति उम्मेद्वारहरुको उम्मेद्वारी घोषणाको गरेको छ । चौतारीसँगै प्रेस मञ्च नेपाल, संघीय पत्रकार मञ्च र संघीय पत्रकार परिषदको...

;