मुख्य समाचार

सरकार र थरुहट–थारुवान संर्घष समितिको वार्ता आजबाट शुरु

काठमाडौं । विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच मंगलबार वार्ता सुरु भएको छ ।...

महासंघको चुनावमा इलाममा तीन संगठनको साझा उम्मेद्वारी घोषणा

इलाम। आगामी चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनका लागि इलाममा तीनवटा संगठनले साझा उम्मेद्वारी घोषाणा गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, नेकपा एमाले निकट प्रेस चौतारी नेपाल र जनता...

महासंघको निर्वाचनमा प्रेस मञ्च नेपालको ९ पदमा उम्मेद्वारी दर्ता

काठमाडौं। नेपाल पत्रकार महासंघको आसन्न चैत २५ गते हुने निर्वाचनमा प्रेस मञ्च नेपालले केन्द्रीय निर्वाचन अन्तर्गत विभिन्न ९ पदमा मनोनयन दर्ता गरेको छ । शनिबार सम्पन्न उम्मेद्वारी मनोनयनमा जनता समाजवादी पार्टी निकट पत्रकारहरुको संस्था प्रेस...

कमल १ मा लिम्बुवान मञ्चको संगठन विस्तार

केर्खा, १४ चैत्र। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल कमल १ मा वार्ड गठन कमिटि गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्को प्रमुख आतिथ्यतामा १ नम्बर वडामा समिति विस्तार भएको...

रेशम चौधरीद्वारा आफू वार्ता टोलीको संयोजक नभएको स्पष्टोक्ति

काठमाडौं। जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीले आफू वार्ता टोलीको संयोजक नभएको स्पष्ट पारेका छन् । हिजो मात्र थरुहट थारुवान राष्ट्रिय मोर्चाले उनकै संयोजकत्वमा पाँच सदस्य वार्ता टोली गठन भएको समाचार बाहिर आएसँगै उनले...

;